२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी

shivam cement
२०८२ फागुन २३ गते १७:१२
Shares
राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी

काठमाडौँ : जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारेका छन् । राप्रपाको यो पहिलो जित हो ।

सम्बन्धित खबर