२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

shivam cement
२०८२ फागुन २४ गते १२:३७
Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । 

शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 

सम्बन्धित खबर