२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

भोजपुरमा एमालेका शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी

shivam cement
२०८२ फागुन २४ गते १६:०६
Shares
भोजपुरमा एमालेका शेरधन राईलाई पराजित गर्दै ‘माटो’ का ध्रुवराज विजयी

काठमाडौँ : भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । 

१६६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव शेरधन राई १४७५० मतमा रोकिए । दुईजनाबीच १९१३ को मतान्तर रह्यो ।

यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५६२८ मत ल्याए ।

सम्बन्धित खबर