२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

इलाम-१ मा कांग्रेसका निस्कल राई निर्वाचित

shivam cement
२०८२ फागुन २५ गते १६:४२
Shares
इलाम-१ मा कांग्रेसका निस्कल राई निर्वाचित

इलाम : इलाम-१ बाट नेपाली कांग्रेसका निस्कल राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राई १४ हजार ५ सय ४३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत ल्याए ।

एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० र नेपाली कम्युनिष्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाए ।

सम्बन्धित खबर