२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रास्वपाको सचिवालय बैठक स्थगित

shivam cement
२०८२ फागुन ३० गते १२:५६
Shares
रास्वपाको सचिवालय बैठक स्थगित

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार शनिबारका लागि बस्ने भनेको बैठक स्थगित भएको हो । 

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक आइतबारका लागि सरेको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।

ताजा खबर

सम्बन्धित खबर