२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

shivam cement
२०८२ चैत १ गते १३:२५
Shares
रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम टुंगो लगाइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको छ । प्रवक्ता अर्यालले खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको जानकारी दिए ।

यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए 

ताजा खबर

सम्बन्धित खबर