२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु हुँदै (तस्बिरहरू)

shivam cement
२०८२ चैत ३ गते १०:४४
Shares
रास्वपाको अभिमुखीकरण कार्यक्रम सुरु हुँदै (तस्बिरहरू)

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दैछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

ताजा खबर

सम्बन्धित खबर