रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु (तस्बिरहरू)
२०८२ चैत ३ गते १२:२३
Shares
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो ।