२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही

shivam cement
२०८२ चैत ५ गते १६:५४
Shares
राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट गरी ५ सिट जितेको छ ।

ताजा खबर

सम्बन्धित खबर