२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने, सर्वसम्मत चयन गरिने

shivam cement
२०८२ चैत ६ गते १२:२८
Shares
रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने, सर्वसम्मत चयन गरिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ ।

पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने सहमति भएको हो । 

उक्त सहमति अनुमोदनका लागि १२ गतेतिर केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर