२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी

shivam cement
२०८२ चैत ८ गते १०:५६
Shares
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।

पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भईरहेको छ ।

सम्बन्धित खबर