२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा ५५ वर्षीया महिलाको मृत्यु 

shivam cement
२०८२ चैत ८ गते १२:५७
Shares
ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा ५५ वर्षीया महिलाको मृत्यु 

ललितपुरः ललितपुरको हरिसिद्धीमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्का रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार पर्खाल भत्किँदा अन्य चार जना घाइते भएका छन् ।  

घाइते हुनेहरुमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेकी छन् । उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको जनाइएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर