२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

प्रधानमन्त्रीसमक्ष निर्वाचन आयोगद्वारा मत परिणामसहितको प्रतिवेदन पेस

shivam cement
२०८२ चैत ८ गते १८:११
Shares
प्रधानमन्त्रीसमक्ष निर्वाचन आयोगद्वारा मत परिणामसहितको प्रतिवेदन पेस

काठमाडौंः निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतललगायतले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेस गरेका हुन् । 

प्रतिवेदन ग्रहण कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुनमन्त्री अनिल कुमार सिन्हा पनि सहभागी थिए । 

ताजा खबर

सम्बन्धित खबर