२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

६ हजार ५०० ले घट्यो सुनको मूल्य

Nada
२०८२ चैत ९ गते ११:२६
Shares
६ हजार ५०० ले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ६ हजार ५०० रुपैयाँले घटेको छ । यससँगै आज नेपाली बजारमा छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजारमखा कारोबार भएको थियो । 

ncell

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

uae

सम्बन्धित खबर