२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

shivam cement
२०८२ चैत ९ गते १४:५८
Shares
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंः बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना–ठूला भूकम्प जाने गरेको छ ।  

ताजा खबर

सम्बन्धित खबर