२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

व्यवसायी भट्टराईलाई पितृशोक

shivam cement
२०८२ चैत १० गते ०८:१०
Shares
व्यवसायी भट्टराईलाई पितृशोक

काठमाडौं : युवा वैदेशिक रोजगार व्यवसायी तथा समाजसेवी ठाकुर भट्टराईलाई पितृशोक परेको छ । 

राजधानीको पिंगलास्थान गौशालास्थित डेष्टिनी एच आर ग्रुप प्रा.लि.का सञ्चालक भट्टराईका पिता टेकबहादुर भट्टराईको चैत ६ गते शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

स्व. भट्टराईका श्रीमती, तीन छोरी र सात छोरा रहेका छन् ।

सम्बन्धित खबर