२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

सालमनीदेवी हाइड्रोपावरले आइपिओ ल्याउने

himalayanlife
२०८२ चैत १० गते १२:१७
Shares
सालमनीदेवी हाइड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं : सालमनीदेवी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित र सर्वधारणका लागि ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । 

प्रतिकित्ता १ सयको दरले आयोजना प्रवावित र सर्वसाधरणलाई आइपिओ ल्याउनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे ।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माणकार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर