२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

नवनिर्वाचित सांसदहरूले लिए शपथ

Nada
२०८२ चैत १२ गते १४:२६
Shares
नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं : गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

ncell

सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् । ४७  जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

uae

सम्बन्धित खबर