२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

भिरबाट लडेर वडा सदस्यको मृत्यु

himalayanlife
२०८२ चैत १३ गते ०९:३८
Shares
भिरबाट लडेर वडा सदस्यको मृत्यु

कैलाली : चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।

सम्बन्धित खबर