२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै

himalayanlife
२०८२ चैत १३ गते ०९:४०
Shares
बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदै

काठमाडौँ : देशले आज नयाँ प्रधानमन्त्री पाउँदै छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं. ५ बाट विजयी भएका थिए ।

सम्बन्धित खबर