२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

अमरेश कुमार सिंह पनि मन्त्री बन्ने लाइनमा 

himalayanlife
२०८२ चैत १३ गते १०:४७
Shares
अमरेश कुमार सिंह पनि मन्त्री बन्ने लाइनमा 

काठमाडौँ : बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमा अमरेश कुमार सिंहलाई मन्त्री बनाउने तयारी भएको छ । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधि सभा सदस्य सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । उनले उक्त क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गरेका थिए ।

२०७० र २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका सिंह २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै संसदमा पुगेका हुन् ।

सम्बन्धित खबर