२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रधानमन्त्री बालेन शाहले लिए शपथ

Nada
२०८२ चैत १३ गते १२:३६
Shares
प्रधानमन्त्री बालेन शाहले लिए शपथ

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवास आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शपथ खुवाएका हुन् ।

ncell

शपथ ग्रहण अघि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए ।

uae

सम्बन्धित खबर