२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी

himalayanlife
२०८२ चैत १३ गते १२:४३
Shares
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी

काठमाडौं : प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन् । अर्का जीवित पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शुरबहादुर देउवा भने विदेशमा रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर