२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

शिशिर र विराज भक्तबाहेक बालेन मन्त्रिपरिषदमा सबै नयाँ अनुहार 

himalayanlife
२०८२ चैत १३ गते १३:२७
Shares
शिशिर र विराज भक्तबाहेक बालेन मन्त्रिपरिषदमा सबै नयाँ अनुहार 

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारमा अधिकांश मन्त्रीको जिम्मेवारीमा नयाँ अनुहार पुुगेका छन् । प्रधानमन्त्री आफै नयाँ हुन् भने रास्वपाका शिशिर खनाल र विराज भक्त श्रेष्ठबाहेक सबै मन्त्रीहरू नयाँ छन् ।  संविधानको धार ७६ को १ अनुसार प्रधानमन्त्रीको शपथ लिएका नेता बालेनको मन्त्रिपरिषदमा १४ जना मन्त्रीले आज शपथ लिएका हुन् ।   

बालेन्द्र शाह –प्रधनमन्त्री, रक्षा र उद्योगमन्त्रालय 
डा स्वर्णिम  – अर्थमन्त्री 
सुदन   – गृहमन्त्री 
शिशिर खनाल –परराष्ट्र
सुलिनल लम्साल – भौतिक पूर्वाधार याताया र शहरी विकास  
विराजभक्त – उर्जा जलश्रोत तथा सिंचाई मन्त्री 
खडकराज पौडेल (गनेस)– संस्कृति पर्यटन तथा नागरिक उड्यान 
सस्मित पोखरेल  –शिक्षा युवा तथा खेलकुद 
निता मेहता – स्वास्थ्य तथा जनसंख्या 
विक्रम तिमल्सीना – सञ्चार मन्त्री 
प्रतिभार रावल  –सामान्य प्रशासन मन्त्री 
दीपक शाह – श्रम रोजगार तथा सामान्य प्रशासन
सोविता गौतम – काकनुन मन्त्री
गिता  चौधरी – कृषि, वन तथा वातावरण मन्त्री 
सिता वादी – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री
 

ताजा खबर

सम्बन्धित खबर