२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

करिब २ घण्टादेखि लाङटाङ क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन

himalayanlife
२०८२ चैत १३ गते १५:१८
Shares
करिब २ घण्टादेखि लाङटाङ क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन

काठमाडौंः  रसुवाको लाङटाङ क्षेत्रबाट हेलिकप्टर सम्पर्कविहीन भएको छ । 

मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो साढे १ बजेदेखि रसुवाको उत्त क्षेत्रबाट सम्पर्कविहीन भएको हो । हेलिकप्टर सम्पर्कविहीनबारे थप विवरण प्राप्त नभएको जनाइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर