
काठमाडौंः महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर महान्यायाधिवक्ता भण्डारीले राजीनमा बुझाएकी हुन् ।
अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त भएकी उनले केहीबेर अघि राजीनामा बुझाएकी हुन् ।
उनी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन् ।