
काठमाडौं : महान्यायाधिवक्ता सबिता भण्डारीले राजीनामा दिएकी छन् । भण्डारीले शुक्रबार पदबाट राजीनामा दिएकी हुन् ।
बालेन्द्र शाह (बालेन) नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै भण्डारीले राजीनामा दिएकी हुन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महन्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।