
काठमाडौं : पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो ।
उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको स्रोतले बताएको छ ।
उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।