२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक बैठक

himalayanlife
२०८२ चैत १४ गते ०७:४६
Shares
ओली पक्राउ परेपछि एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौंः पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ । बिहान साढे ८ बजे बस्नेगरी एमालेले सचिवालय बैठक बोलाएको हो ।

सचिव महेश बस्नेतले बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको पनि बताएका छन् । 

बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् । 
 

सम्बन्धित खबर