२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या, सेवाग्राही तनावमा

himalayanlife
२०८२ चैत १४ गते १७:२९
Shares
त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या, सेवाग्राही तनावमा

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरु समस्यामा परेका छन् । 

शनिवार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरु समस्यामा परेका हुन् । विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ । यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ । 

ताजा खबर

सम्बन्धित खबर