२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

फोटोन मोटर्सद्वारा बिर्तामोडमा कस्टमर मिट

Nada
२०८२ चैत १८ गते २१:२०
Shares
फोटोन मोटर्सद्वारा बिर्तामोडमा कस्टमर मिट

काठमाडौं : फोटोन मोटर्स नेपालले बिर्तामोडमा कस्टमर मिट कार्यक्रमको सफल आयोजना गरेको छ । यस कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकसँग ब्रान्डलाई अझ नजिक ल्याउने उद्देश्य राखिएको थियो ।

ncell

कार्यक्रमले प्रत्यक्ष अन्तरक्रियाका लागि खुला प्लेटफर्म प्रदान गरेको थियो, जहाँ हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताले आफ्ना अनुभव, अपेक्षा र सुझाव प्रस्तुत गरेका थिए ।

कम्पनीले ग्राहकको आवाज सुन्ने र वास्तविक प्रतिक्रियाका आधारमा आफ्ना उत्पादन तथा सेवामा निरन्तर सुधार गर्ने प्रतिबद्धता झल्काएको छ । कस्टमर मिटमा पूर्वी नेपालका यातायात व्यवसायी, फ्लिट सञ्चालक तथा व्यावसायिक साझेदारको सक्रिय सहभागिता रहेको थियो ।

uae

सम्बन्धित खबर