दयपुरः पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३ का ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् ।
उनीहरु दुवै जनालाई काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकले आरोप लगाएको भएपनि उनीहरुका साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ मात्रै बरामद गरेको थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]ail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies