काठमाडौंः नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगानाले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो ।
उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाह सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies