२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल

Nada
२०८२ चैत २० गते १६:३२
Shares
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

ncell

छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ ।

uae

सम्बन्धित खबर