२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

'बले' पक्राउ

Nada
२०८२ चैत २१ गते ०८:५२
Shares
'बले' पक्राउ

काठमाडौंः कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । उनी बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । 

ncell

अमेरिकामा रहँदै आएकी एक युवतीले एक वर्ष अघि अमेरिकामै लम्सालले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । यसै विषयमा अनुसन्धान गर्न उनलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ  । 

uae

सम्बन्धित खबर