२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

Nada
२०८२ चैत २२ गते १३:५७
Shares
राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं : राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । 

ncell

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्रै शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेस गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ । 

uae

सम्बन्धित खबर