२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

डा. नारायण कँडेल महान्यायाधिवक्तामा सिफारिस

Nada
२०८२ चैत २२ गते १६:१५
Shares
डा. नारायण कँडेल महान्यायाधिवक्तामा सिफारिस

काठमाडौँ :सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

ncell

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

uae

सम्बन्धित खबर