काठमाडौंः जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
मेडिकल कलेजको गेट अगाडि रविको न्यायको लागि आत्मदाहको प्रयास गरेका कार्कीलाई प्रहरीले उद्धार गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies