२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

नगरप्रमुख सिंहको पहलमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज १६ गते २२:४६
नगरप्रमुख सिंहको पहलमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

रौतहट : बाराको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहको पहलमा रौतहटको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  

राजदेवी नपा वडा नं ८ लक्ष्मीपुर र दुर्गा भगवती गाउँपालिकाको वडा नं.५ बडहर्वा टोलमा अनुगमन गरी खाना र स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

आफ्नो पालिकाको जनशक्ति लगायत एमबीबीएस चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली, बाढीपहिरो उद्धारका लागि प्रशिक्षण लिएका नगर प्रहरीको टोली, बाढीबाट प्रभावित सडक मर्मत र भत्किएको ठाउँलाई मर्मत गरी डाइभर्सन बनाउनको लागि जेसीबी लगायत टिपर, ट्याक्कर, पिकप लगायतको सामग्रीसहितको टोली २ दिनदेखि तीन पालिकाहरुमा खटिइएको छ ।  

ADV

सम्बन्धित खबर

Advertise