काठमाडौं : ४४ वर्षीय युगान्डियन नागरिक केभिना मुगाला २०८१ वैशाख ३१ गते कतारबाट काठमाडौं आएकी थिइन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले मुगालालाई काठमाडौं–९ सिनामंगलमा पक्राउ गर्यो ।
उनले लागुऔषध कोकिन बोकेको सूचना ब्युरोका प्रहरीसँग थियो । हेर्दा सकुशल रहेकी उनको ...