२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या

draupadi film
मध्यान्ह
२०८१ जेठ ३२ गते १९:४५
बारामा गोली प्रहार गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या

बारा : बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । 

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise