काठमाडौं : गत भदौ २३ को जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । उक्त आन्दोलन मुख्यतः भ्रष्टाचार, बेथिति र नेपोबेबीबिरुद्ध लक्षित रहेको आयोजक जेनजी अगुवाहरुले बताएका थिए । त्यसैमा थपियो, सरकारले सामाजिक सञ्जालमाथि ...