क्वालालम्पुर : नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न समितिको अधिवेशनले पंगेनीलाई पुन: सभापतिमा निर्वाचित गरेको हो ।
४ जनवरी २०२६ आइतबार सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम सभापति पंगेनीको ...