काठमाडौं : ४२ वर्षीय भारतीय नागरिक गौरीशंकर चमारको अनुहार, छाती, हातपाखुरा देखि शरीरका अधिकांश भाग डढेको छ । दुवैतिरका कान चुँडिएका छन् । सहजरूपमा हेर्न पनि अप्ठ्यारो लाग्ने उनको हुलिया डरलाग्दो छ । तर उनीभित्र रहेको आत्मविश्वासले उनलाई काठमाडौंसम्म डोहोर्याएको ...