काठमाडौं : नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आइतबार बिहान ३ बजे मस्त निद्रामा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्यायो । प्रहरीले जबरामाथि सुरक्षा चुनौती रहेको दाबी गरे पनि उनलाई पक्राउ गरिएको हो वा ...