काठमाडौं : एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट ...