काठमाडौं : महिलाले वंशको अधिकार पाउने भएका छन् । सर्तसहित आमाको नामबाट समेत नागरिकता जारी हुनेगरी ऐन बन्ने भएको छ । योसँगै महिलाले वंशको अधिकार पाउने भएका हुन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता ऐन संशोधन विधेयकमा ...