काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कुनै पनि अवस्थामा सिन्डिकेट स्वीकार नगरिने अडान दोहो¥याएको छ । नेपाली श्रमिकहरूको आकर्षक श्रम गन्तव्य मुलुक मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा दर्ता रहेका मुख्य २५ नेपाली म्यानपावर कम्पनी र उनीहरू मातहतका ...