सुर्खेत : कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा एकपछि अर्को मृत्युका घटना विवादमा आउने गरेका छन् ।
प्रदेश अस्पतालमा भएका प्रत्येकजसो मृत्युका घटनामा मृतकका आफन्तहरू छानबिनको माग गर्छन । तर अस्पतालले कुनै पनि घटनाको अनुसन्धान गरेर सही निष्कर्ष नदिएको नागरिकको गुनासो छ ।
सुत्केरी ...