काठमाडौं : युक्रेनको राजधानी किभमा रातभर विस्फोटका आवाज सुनिए । आवासीय भवनमा ड्रोन खसे, ऊर्जा केन्द्रहरू निशानामा परे र सर्वसाधारणको ज्यान गयो ।
युद्ध अन्त्यका लागि कूटनीतिक पहल भइरहेका बेला अक्टोबर २१ को रात भएका रुसी आक्रमणमा युक्रेनी अधिकारीका अनुसार पाँच ...